← समाचारमा फर्कनुस्
Football Aug 26, 2025 · Swadesh

न्युकासलमाथि लिभरपुलको रोमाञ्चक जित

न्युकासलमाथि लिभरपुलको रोमाञ्चक जित

रियो नोमोहाले गरेको निर्णायक गोलको मदतले लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सोमबार राति न्युकासल युनाइटेडलाई ३–२ ले पराजित गरेको छ । भर्खर १६ वर्ष पुगेका नोमोहाले खेलको सयौं मिनेटमा गोल गरेका हुन् ।


लिभरपुलले दस खेलाडीमा सीमित न्युकासलविरुद्ध दुई गोलको अग्रता गुमाएको थियो । सुरुमा रायन ग्राभनवेख र ह्युगो एकिटिकेले लिभरपुलका लागि गोल गरे । त्यसपछि न्युकासलका लागि ब्रुनो गुइमारेस र विलियम ओसुलाले गारे ।


त्यसमध्ये ओसुलाको गोल ८८ औं मिनेटमा सम्भव भएको थियो । खेल बराबरीतर्फ अग्रसर भएको बेला नोमोहाले डिफेन्डिङ च्याम्पियनका लागि निर्णायक गोल गरेका हुन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →