← समाचारमा फर्कनुस्
मर्सिसाइड डर्बीमा एभरटन र लिभरपुलको बराबरी

इंग्लिस प्रिमियर लिगमा आइतबार मर्सिसाइड डर्बी १–१ को बराबरी टंगेको छ र यसक्रममा एभरटन तथा लिभरपुलले एक एक अंकमा चित्त बुझाए । यससँगै लिभरपुलले दोस्रोमा उक्लने अवसर पनि गुमाएको छ ।
हिल डिकिन्सन स्टेडियममा भएको खेलमा लिभरपुलले सुरुआती अग्रता लिएको थियो । डोमिनिक सबोसलाईले पाँचौं मिनेटमा लिभरपुलका लागि पहिलो गोल गरे । खेलको २५ औं मिनेटमा फ्रिमपोङले आत्मघाती गोल गरे र खेल बराबरीका स्थितिमा पुग्यो ।
त्यसपछि थप गोल भएन् । यो नतिजापछि लिभरपुल २२ अंकमा चौथो स्थानमा रह्यो । एभरटन भने १७ अंकमा आठौं स्थानमा रह्यो । यो बराबरीमा नतिजामा दुवै टिमका लागि चित्त दुखाई रहने छैन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |