← समाचारमा फर्कनुस्
Football Mar 07, 2026 · Swadesh

उल्भ्सलाई हराएर लिभरपुल क्वाटरफाइनलमा

उल्भ्सलाई हराएर लिभरपुल क्वाटरफाइनलमा

लिभरपुलले उल्भ्सलाई सजिलै ३–१ ले पराजित गरेर शुक्रबार एफएकपको क्वाटरफाइनल यात्रा तय गरेको छ । त्यसको ७२ घण्टा अगाडि मात्रै लिभरपुल प्रिमियर लिगमा उल्भ्सकै हातबाट पराजित रहेको थियो ।


अबको जितपछि लिभरपुलले उल्भ्समाथि बदला भने लिएको छ । उसका लागि एन्ड्र्यु रोवर्टसन,, मोहमद सलाह र कर्टिस जोन्सले एक एक गोल गरे ।


उल्भ्सका तर्फबाट ह्वाङ हि–चानले एक सान्त्वना गोल फर्काए । दबाबमा रहेको लिभरपुलका लागि पाँचौं चरणमा प्राप्त जितले केही राहत दिनेछ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →