← समाचारमा फर्कनुस्
लिड्समाथि आर्सनलको पाँच गोल

भिक्टर योकेरेसले आर्सनलका लागि पहिलो पटक एकै खेलमा दुई गोल गरेपछि गनर्सले इंग्लिस प्रिमियर लिगमा शनिबार लिड्समाथि ५–० को जित दर्ता गरेको छ ।
यो जितपछि आर्सनल छ अंकमा लिग तालिकाको शीर्षमा पनि उक्लेको छ । उसका लागि जरेन टिम्बरले पनि दुई गोल गरे । यस्तै एक अर्को गोल बुकायो साकाको नाममा रह्यो ।
इमिरेट्समा आर्सनलले हात पारेको यो जित उत्तिकै सुखद भने रहेन्, किनभने साका र मार्टिन ओडगार्ड चोट बोक्दै मैदान छाड्न बाध्य रहे ।
शनिबारका अन्य खेलमा बर्नलीले सन्डरल्यान्डलाई २–०, ब्रेन्टफोर्डले एस्टन भिल्लालाई १–० र बर्नमाउथले उल्भ्सलाई १–० ले हरायो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |