← समाचारमा फर्कनुस्
Football Aug 31, 2025 · Swadesh

लिड्स र न्युकासलबीच बराबरी

लिड्स र न्युकासलबीच बराबरी

इंग्लिस प्रिमियर लिगमा शनिबार लिड्स युनाइटेड र न्युकासल युनाइटेडले गोलरहित बराबरी खेलेका छन् । दुवै टिमका लागि यो निराशाजनक स्कोर रहेको छ ।


लिड्सको दुई खेलबाट चार अंक भएको छ । न्युकासल भने दुई अंकमै सीमित रहेर १५ औं स्थानमा रह्यो । दुवै टिमले बुनेका कुनै पनि आक्रमण निर्णायक सावित भएनन् ।


लिगका शनिबार भएका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई ३–२, बर्नमाउथले टोटनहमलाई १–०, सन्डरल्यान्डले ब्रेन्टफोर्डलाई २–१ र एभरटनले उल्भ्सलाई ३–२ ले हरायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →