← समाचारमा फर्कनुस्
Football Aug 25, 2025 · Swadesh

लम्की र नेपाल बेस्टले अंक बाँडे

लम्की र नेपाल बेस्टले अंक बाँडे

लम्की र नेपाल बेस्टले अंक बाँडे


काठमाडौं। एन्फा महिला लिग छनोटमा लम्की फुटबल ट्रेनिङ सेन्टर महिला टिम र नेपाल बेस्ट म्यानेजम्यान्ट महिला टिमले अंक बाँडेका छन्।


च्यासल मैदानमा सोमबार सम्पन्न दिनको दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। 


यो सँगै समूह बी मा रहेको यी दुई टिमले समान एक एक अंक जोडेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →