← समाचारमा फर्कनुस्
Volleyball Sep 30, 2024 · Swadesh

ललितपुरको विजयी सुरुआत

ललितपुरको विजयी सुरुआत

काठमाडौं । ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिगमा विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा ललितपुरले सोमबार भएको उद्घाटन खेलमा काठमाडौं स्पाइकर्सलाई ३–१ को सेटमा पराजित गरेको हो।

पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको ललितपुरले दोस्रो सेट भने २१–२५ ले गुमायो। त्यसपछि लगातार दुई सेट २५–२१, २५–१९ ले आफ्नो पक्षमा पार्दै ३ अंक जोड्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →