← समाचारमा फर्कनुस्
Volleyball Jun 30, 2025 · Swadesh

ललितपुरको प्रशिक्षकमा उत्सव खड्काकै निरन्तरता

ललितपुरको प्रशिक्षकमा उत्सव खड्काकै निरन्तरता

काठमाडौं। फ्रेन्चाइज टोली ललितपुर क्विन्सले दोस्रो संस्करणका एभरेस्ट महिला भलिबल लिगमा पनि उत्सव खड्कालाई नै प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ।

क्लबले आइतबार खड्काकै प्रशिक्षणमा टोलीले प्रतियोगिता खेल्ने जानकारी दिएकाे हाे।

खड्काको प्रशिक्षणमा ललितपुर क्विन्स पहिलो संस्करणको फाइनलमा कर्णाली यश्विजसँग पराजित हुँदा उपविजेता बनेको थियो।

यसैगरी खड्को प्रशिक्षणमा हेल्प नेपाल स्पोर्टस क्लबले गत महिना सम्पन्न हेल्प नेपाल नवौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन बनेको थियो। दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म हुँदैछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →