← समाचारमा फर्कनुस्
ला लिगा : रियल विजयी

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले लास पलमासलाई पराजित गरेको छ।
बुधबार राति भएको खेलमा रियल म्याड्रिडले लास पलमासलाई २-० गोल अन्तरले पराजित गरेको हो।
रियल म्याड्रिडको जितमा ब्राहिम डियाज र जोसेलुले १/१ गोल गरेका थिए।
जितसँगै रियल म्याड्रिडको ७ खेलमा १८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ।
पराजित लास पलमासको भने ७ खेलमा ५ अंक छ र लिगमा १७औं स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |