← समाचारमा फर्कनुस्
कोलकाताको भाग्य अरूको हातमा

कोलकाता नाइट राइडर्सले बुधबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा मुम्बई इन्डियन्सलाई चार विकेटले हराएको छ । यससँगै उसको प्ले अफ सम्भावना कायम रह्यो, तर यो अन्य टिमको प्रदर्शनमा पनि आधारित हुनेछ ।
एडेन गार्डेनमा भएको लो स्कोरिङ खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै आठ विकेटमा १ सय ४७ रन खडा गरेको थियो । जवाफमा कोलकाताले १८.५ ओभरमा छ विकेट गुमाएर १ सय ४८ रन बनायो ।
त्यसमा मनीष पाण्डेको ४५ र रोभमन पावेलको ४० रन बनाए । यो जितपछि कोलकाता १३ अंकमा छैटौं स्थानमा रह्यो । मुम्बई भने आठ अंकमा नवौं स्थानमा छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women