← समाचारमा फर्कनुस्
Top Headlines Oct 26, 2026 · Swadesh

पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन आज सोमबारदेखि कीर्तिपुरको टीयू मैदानमा सुरु हुँदैछ र उद्घाटन खेलमा डिफेन्डिङ लुम्बिनी लायन्स र सुदूरपश्चिम भिड्दै छन् । यिनै दुई टिमबीच सिजन–टु को फाइनल भएको थियो ।

सुदूरपश्चिम पछिल्ला दुवै संस्करणको फाइनल पुगेपछि पराजित रहेको थियो । लुम्बिनी नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान रोहित पौडेलको नेतृत्वमा मैदानमा ओर्लिने छ । टिममा ओपनर आसिफ सेख पनि थपिएका छन् । सुदूरपश्चिम भने दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा खेल्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार प्रतियोगिताको पूर्व सन्ध्यामा पत्रकार सम्मेल गर्नै सबै तयारी पूरा भएको बताएको थियो । यसपल्टको प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को मान्यता प्राप्त छ भने यसै सस्करणबाट डीआरएस पनि लागू हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →