← समाचारमा फर्कनुस्
सर्वियाकी केकमान आकस्मत फर्किइन स्वदेश

एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रोसंस्करणका लागि पाेखरा निन्जाजले केही दिन अघि मात्रै सर्वियाकी ३१वर्षीया आउटसाइड हिटर लाई अनुबन्धन गरेको थियाे। उनी आकस्मतआमालाई हृदयघात भएको कारणले स्वदेश फिर्ता भएकी छन्।
उनको आमालाई पोखरा नेन्जाज टिमकोतर्फबाट शिघ्र स्वास्थयलाभको कामाना ब्यक्त गर्दछौं। उनको यो दुखको घडीमा पोखरा निन्जाज परिवार उनलाई हौसला प्रदान गर्दछ ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग(इडब्लुभि) को दोस्रो संस्करण आगामी भदी २० देखि २८ गतेसम्म (सेप्टेम्बर५-१३) पोखरामा हुनेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |