← समाचारमा फर्कनुस्
काठमाडौं म्याराथन २०२५ आगामी शनिबार

काठमाडौं। नेपालमै प्रतिक्षित काठमाडौं म्याराथन २०२५ आगामी शनिबार, नोभेम्बर १ मा भव्य रुपमा आयोजना हुने भएको छ।
“स्वास्थ्य, एकता र सहनशीलता” भन्ने मूल मन्त्रसहित हुने यो वार्षिक उत्सवमा सबै उमेर समूह र पेशाका मानिसलाई सहभागी हुन आयोजकले आह्वान गरेका छन्। विद्यालयका विद्यार्थीदेखि अनुभवसंपन्न खेलाडी, शिक्षक, व्यवसायी, कर्मचारीका लागि म्याराथनले साझा मञ्च तयार गरेको छ।
दौड मात्र नभई स्वास्थ्य, खेलकुद, अनुशासन र एकताको सन्देश दिने अभियानको रूपमा यसलाई अघि सारिएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |