← समाचारमा फर्कनुस्
कर्णालीको सान्त्वना जित

काठमाडौं । प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगितमा महिलातर्फ कर्णाली प्रदेशले सान्त्वना जित हासिल गरेको छर
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहिवार सम्पन्न पहिलो खेलमा मधेस प्रदेशमा ३-१ को सेटमा पुनरागमन गर्दै प्रतियोगितामा विजयीका साथ अन्त्य गरेको छ।
पहिलो सेट २६-२४ ले गुमाएको कर्णालीले बाँकी तीन सेटमा सहज जित हासिल गर्यो।
दोस्रो ९-२५, तेस्रो सेट १०-२५ र अन्तिम सेट १७-२५ आफ्नो पक्षमा पारेको थियो।
यो सँग यस प्रतियोगितामा पहिलो जित हासिल गर्दै कर्णाली घर फर्किएको छ। पराजित मधेस भने सबै खेलमा पराजय ब्योहेर्दै बाहिरिएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |