← समाचारमा फर्कनुस्
कर्णालीको लगातार तेस्रो जित, ललितपुरको पहिलो हार

काठमाडौं । कर्णाली यसभिसले एभरेष्ट महिला भलिबल लिगमा लगातार तेस्रो जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको दिनको पहिलो खेलमा बुधबार कर्णालीले ललितपुर क्विन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
जितसँगै कर्णालीले तीन खेलबाट आठ अंक जोडेको छ। मधेश युनाइटेडलाई ३–१ को सेटमा पराजित गरेको कर्णालीले दोस्रो खेलमा गण्डकीलाई ३–२ को सेटमा पराजित थियो।
ललितपुरको यो पहिलो हार हो। पहिलो खेलमा ललितपुरले काठमाडौं स्पाइकर्सलाई ३–१ को सेटमा हराएको थियो भने दोस्रो खेलमा मधेशलाई पनि ३–१ कै सेटमा पराजित गरेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |