← समाचारमा फर्कनुस्
Top Headlines Oct 07, 2023 · Nepalsports

कराँतेमा नेपाललाई ऐतिहासिक रजत

कराँतेमा नेपाललाई ऐतिहासिक रजत

१९औँ एसियाली खेलकुद (एसियाड) को १५औँ दिन नेपालले कराँते खेलमा ऐतिहासिक रजत पदक जितेको छ । 

शनिबार भएको महिला ६८ केजी तौलसमूहमा नेपालका लागि एरिका गुरुङले ऐतिहासिक रजत जितेका हुन्।

फाइनलमा उनी काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अङ्कले पराजित भएकी हुन्।

नेपालले एसियाड कराँतेमा पहिलो पटक रजत पदक जितेको हो ।

एसियाडको इतिहासमा नेपालको यो समग्रमा तेस्रो रजत हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →