← समाचारमा फर्कनुस्
Martial Arts May 19, 2025 · Swadesh

एशियन कराते च्याम्पियनशिपमा, ११ जना खेलाडी सहभागी हुदै

एशियन कराते च्याम्पियनशिपमा, ११ जना खेलाडी सहभागी हुदै

जेठ ५ काठमाण्डौ

२१औं एकेएफ एशियन सिनियर कराते च्याम्पियनशिपमा नेपालबाट ११ जना खेलाडीले प्रतिष्पर्दा गर्ने भएका छन् । यही जेठ ९ देखि ११ गते (२०२५मे २३–२६) सम्म हुने च्याम्पियनशिपमा सहभागी  हुने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुभकामना सहित  विदाई गर्नुभयो । खेलाडी ः सोनिम मानन्धर, साजन मोक्तान, मीन बहादुर तामाङ, सन्तोष श्रेष्ठ, महमद सेखु आलम, तेन्जिङ शेर्पा, सानुमाया थिङ, अन्जली महर्जन, सविना श्रेष्ठ, निरुपा दोङ तामाङ, र एरिका गुरुङ

हेड कोचः कुशल श्रेष्ठ,  टिम कोचः मन्डेकाजी श्रेष्ठ, टिम म्यानेजरः किशोर प्रसाद भट्टराई

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →