← समाचारमा फर्कनुस्
Volleyball Oct 06, 2023 · Shishir

कबड्डीमा नेपाल कास्य पदकमा सिमित

कबड्डीमा नेपाल कास्य पदकमा सिमित

चीनमा जारी १९ औं एसियाली खेलकुदमा नेपाल कास्य पदकमा सिमित बनेको छ।

सेमिफाइनलमा नेपाल शुक्रबार भारतसँग ६१-१७ ले पराजित भएसंगै नेपाल कास्यमा सिमित बनेको हो।

कबड्डीको सेमिफाइनलमा पराजित टोलिले कास्य पदक पाउने प्रावधान छ ।

प्रतियोगितामा नेपालले बांगलादेशलाई हराउदै कास्य पदक सुनिश्च्त गरेको थियो।





AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →