← समाचारमा फर्कनुस्
Other Sports Nov 22, 2024 · Swadesh

कबड्डी लिगको लोगो र टिम सार्वजनिक

कबड्डी लिगको लोगो र टिम सार्वजनिक

काठमाडौं । पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिग (एनकेएल) को आधिकारिक लोगो तथा टोली सार्वजनिक भएको छ।

नेपाली कबड्डी संघ को आयोजनामा शुक्रबार गृहमन्त्री रमेश लेखकले लोगो सार्वजनिक गरेका हुन्। सोही अवसरमा फ्रेन्चाइज टोली पनि सार्वजनिक भएको हो।

प्रतियोगिताको पहिलो संस्करणमा ६ टोलीको सहभागिता रहनेछ। जसमा काठमाडौं, पोखरा, विराटनगर, जनकपुर, धनगढी, बुटवल शहरको टिमले सहभागिता जनाउने छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →