← समाचारमा फर्कनुस्
Top Headlines Oct 02, 2023 · Shishir

महिला कबड्डीमा नेपालको पदक सम्भवना

महिला कबड्डीमा नेपालको पदक सम्भवना

१९औं एसियाली खेलकुदमा नेपालले कबड्डीमा पदक जित्ने सम्भावना बढाएको छ ।

नेपालले बंगलादेशलाई ३७-२४ ले हराएसँगै पदक जित्ने आशा जगाएको हो

जितसँगै नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना बढाएको छ ।

नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्ने सम्भावना बढी छ । कबड्डीमा सेमिफाइनलमा प्रवेश गरे पदक पक्का हुनेछ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →