← समाचारमा फर्कनुस्
जोकोभिच यूएस ओपनको तेस्रो चरणमा

पहिलो सेट गुमाएको स्थितिबाट सम्हालिंदै नोभाक जोकोभिचले बिहीबार यूएस ओपनको तेस्रो चरणको यात्रा निश्चित गरेका छन् । उनले अमेरिकी क्वालिफायर जाचारे स्भाज्डालाई ६–७, ६–३, ६–३ र ६–१ ले हराएको हो ।
आर्थर ऐस स्टेडियममा जोकोभिच पहिले सेट गुमाएपछि दबाबमा देखिएका थिए । तर त्यसपछिका तीन सेटमा भने आरामदायी जित निकाल्न सफल रह्यो ।
सर्बियाका ३८ वर्षीय खेलाडी अहिले कीर्तिमान २५ औं ग्रान्ड स्लाम उपाधि जित्ने अभियानमा छन्, तर उनको प्रदर्शन अब पहिलेको जस्तो रहन छाडेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |