← समाचारमा फर्कनुस्
Football Aug 26, 2025 · Swadesh

प्रीतिसम्मिलित इत्तिहाद पराजित

प्रीतिसम्मिलित इत्तिहाद पराजित

काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राई सम्मिलित इत्तिहाद क्लब एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक छनोटको पहिलो खेलमै पराजित भएको छ।


हाङ जेबट रंगशालामा सोमबार सम्पन्न खेलमा लियोन सिटीसँग इत्तिहाद २–० ले पराजित भएको हो।


लियोनलाई जित दिलाउन एमी ताकेउचीलेदुई गोल गरिन्। उनले खेलको १० र ३९औं मिनेटमा गोल गरेकी हुन्। 


यो पराजयसँगै इत्तिहादको छनोट हुने सम्भावना कमजोर बनेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →