TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Mar 27, 2026 · Swadesh

इटालीको विश्वकप सम्भावना कायम

इटालीको विश्वकप सम्भावना कायम

इटालीले विश्वकप २०२६ को छनोटका लागि बोस्निया एन्ड हर्नगोभिनाको सामना गर्ने भएको छ । त्यसका लागि उसले उत्तरी आयरल्यान्डलाई २–० ले हरायो । त्यसमा सान्ड्रो टोनाली र मोइस किनले एक एक गोल गरे ।


अन्य खेलमा बोस्निया एन्ड हर्नगोभिनाले वेल्सलाई पेनाल्टीमा ४–२, स्विडेनले युक्रेनलाई ३–१, पोल्यान्डले अल्बानियालाई २–१, टर्कीले रोमानियालाई १–०, कोसोभोले स्लोभाकियालाई ४–३, डेनमार्कले नर्थन मेसेडोनियालाई ४–० र चेक गणतन्त्रले उत्तरी आयरल्यान्डलाई पेनाल्टी ४–३ ले हरायो ।


अब विश्वकप प्रवेशका लागि स्विडेनले पोल्यान्ड, टर्कीले कोसोभो र डेनमार्कले चेक गणतन्त्रको सामना गर्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →