← समाचारमा फर्कनुस्
कीर्तिमान रकममा इसाक लिभरपुल जाने निश्चित

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले कीर्तिमान रकममा न्युक्यासल युनाइटेडका एलेक्जान्डर इसाक अनुबन्ध गर्ने निश्चित भएको छ । बेलायती मिडियाले सोमबार यसको पुष्टि गरेका छन् ।
स्विडेनी फरवार्ड १७ करोड ६० लाख डलरमा लिभरपुल जाने बताइएको छ । आवश्यक चिकित्सकीय प्ररिक्षणपछि छ वर्षका लागि अनुबन्ध गरिनेछ ।
यस अघि सन् २०२३ मा इन्जो फर्नान्डेज १० करोड ६० लाख पाउन्डमा बेनफिकाबाट चेल्सी गएका थिए । गत सिजन इसाकले न्युक्यासलका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |