← समाचारमा फर्कनुस्
Volleyball Aug 07, 2024 · Swadesh

काभा भलिबल : श्रीलंकालाई हराउँदै इरान तेस्रो

काभा भलिबल : श्रीलंकालाई हराउँदै इरान तेस्रो

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा इरानले तेस्रो स्थान हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार इरानले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको हो।  

 इरानले पहिलो सेट २२-२५, दोस्रो सेट २६-२८ र अन्तिम सेट १७-२५ ले आफ्नो पक्षमा पार्यो। 

इरान सेमिफाइनलमा नेपाल र श्रीलंका भारतसँग पराजित हुँदै तेस्रो स्थानको लागि भेट पक्का गरेका हुन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →