← समाचारमा फर्कनुस्
Football Mar 23, 2026 · Swadesh

फियोरेन्टिनाले इन्टरलाई रोक्यो बराबरीमा

फियोरेन्टिनाले इन्टरलाई रोक्यो बराबरीमा

इटालीको सिरी ए मा आइतबार फियोरेन्टिनाले इन्टर मिलानलाई १–१ को बराबरीमा रोकेको छ । इन्टरले खेलको पहिलो मिनेटमै पिओ इस्पोसिटोको गोलले अग्रता लिएको थियो । तर त्यसलाई कायम राख्न सकेन् ।


केर एडोरले फियोरेन्टिनाका लागि दोस्रो हाफमा बराबरी गोल फर्काए । यो जितपछि लिग तालिकाको शीर्ष स्थानमा इन्टरको अग्रता छ अंक मात्र रह्यो । इन्टरको ६९ अंक भएको छ । एसी मिलान ६३ अंकमा छ ।


आइतबारका अन्य खेलमा लाजियोले बोलोग्नालाई २–० र एएस रोमाले लेचेलाई १–० ले पराजित गर्‍यो । यस्तै कोमोले पिसालाई ५–० ले हराउन सफल रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →