TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Feb 15, 2026 · Swadesh

इन्टरको अग्रता आठ अंक

इन्टरको अग्रता आठ अंक

इन्टर मिलानले इटालीको सिरी ए मा शनिबार युभेन्ट्सलाई ३–२ ले हराएको छ र यस नतिजापछि शीर्ष स्थानमा ठोस आठ अंकको अग्रता लिएको छ । इन्टरको ६१ अंक भएको छ । यभेन्ट्स भने ४६ अंकमा चौथो स्थानमा सीमित रह्यो ।


खेल बराबरीतर्फ अग्रसर भएको बेला पोल्यान्डको मिडफिल्डर पिटर जेलेन्स्कीले ९० औं मिनेटमा निर्णायक गोल गरे । इन्टरका लागि आन्द्रे कमबिसोको आत्मघाती गोल गरेपछि पिओ इसपोसिटोले पनि एक गोल थपे ।


युभेन्ट्सका लागि आन्द्रे कम्बबिसो र म्यानुएल लोकाटेलीले गोल फर्काए । अन्य खेलमा एटलान्टाले लाजियोलाई २–० र फियोरेन्टिनाले कोमोलाई २–१ ले हरायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →