← समाचारमा फर्कनुस्
Volleyball Oct 15, 2023 · Shishir

पाकिस्तानविरुद्ध भारतको सहज जित

पाकिस्तानविरुद्ध भारतको सहज जित

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकपमा भारतले पाकिस्तानलाई पराजित गरेको छ ।

शनिबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १९२ रनको लक्ष्य भारतले ३०.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८६ रन बनाए।

पाकिस्तानका लागि शहिन शाह अफ्रिदीले २ तथा हसन अलीले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको गरेको पाकिस्तानले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो।

पाकिस्तानका लागि बाबर आजमले सर्वाधिक ५० रन बनाए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →