← समाचारमा फर्कनुस्
Volleyball Aug 06, 2024 · Swadesh

श्रीलंकालाई हराउँदै भारत फाइनलमा

श्रीलंकालाई हराउँदै भारत फाइनलमा

काठमाडौं । श्रीलंकालाई ३-० को सेटमा पराजित गर्दै भारत काठमाडौं जारी काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार सम्पन्न खेलमा भारतले श्रीलंकाविरुद्ध पहिलो सेट १५-२५, दोस्रो सेट १६-२५ र तेस्रो सेट २३-२५ ले आफ्नो पक्षमा पार्न सफल भयो।

यस्तै, भारतले उपाधिका लागि नेपाल र इरानबीचको विजेतासँग बुधबार फाइनल खेल्नेछ। नेपाल इरानबीचको आजै ५:१५ बजेबाट सुरु हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →