← समाचारमा फर्कनुस्
Cricket Mar 25, 2026 · Swadesh

आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि प्रारम्भिक टोली घोषणा

आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि प्रारम्भिक टोली घोषणा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि प्रारम्भिक टोली घोषणा गरेको छ।


घोषित टोलीमा इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री, सिता राना मगर, बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, अनु कडायत, सीमा केसी र राजमती ऐरी समावेश छन्।


यसैगरी मनीषा उपाध्याय, रचना चौधरी, सोनी पाख्रिन, सना प्रविन, खुशी डंगोल, सुधा धामी, किरण कुँवर, लक्ष्मी साउद, अलिशा यादव, तृष्णा बिके, कुसुम गोदार, यशोदा बिष्ट, अन्जी पाठक र रमा बुढाथोकी पनि क्याम्पमा परेका छन्।


क्यानले बन्द प्रशिक्षणपछि अन्तिम टोली घोषणा गर्ने तयारी गरेको जनाएको छ। प्रतियोगितालाई लक्षित गर्दै युवा र अनुभवी खेलाडीको संयोजनमा टोली तयार पारेकाे छ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →