← समाचारमा फर्कनुस्
Volleyball Jun 02, 2024 · Swadesh

एनभिए भलिबल लिग : हेल्प नेपालको सहज जित

एनभिए भलिबल लिग : हेल्प नेपालको सहज जित

काठमाडौं । आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा हेल्प नेपालले कोशी प्रदेश खेलकुद विकास बोर्ड सहज जित हासिल गरेको छ।

नेपाल भलिबल संघ आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगिताको दोस्रो दिन आइतबार हेल्प नेपालले कोशीलाई ३० को सेटमा पराजित गरेको हो।

पहिलो सेट २५-१४ ले जितेको हेल्पले दोस्रो सेट २५-२१ र तेस्रो २५-१४ ले जित हासिल गर्यो

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →