TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Volleyball Dec 26, 2025 · Swadesh

हेल्प नेपालको विजयी सुरुआत

हेल्प नेपालको विजयी सुरुआत

काठमाडौं। विभागिय टोली एपीएफ क्लबलाई हराउँदै साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ विजयी सुरुआत गरेको छ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार सम्पन्न उद्घाटन खेलमा हेल्प नेपालले ३-० को सेटमा जित हात पारेको हो।


पहिलो सेट, २५-२१, दोस्रो सेट २५-२० तथा तेस्रो सेटमा २५-२० ले आफ्नो पक्षमा पार्न सफल भयो।


जितसँगै हेल्प नेपालले तीन अंक जोडेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →