← समाचारमा फर्कनुस्
हेल्प नेपालले तेस्रो स्थानको लागि श्रीलंकाली पुलिसँग खेल्ने

काठमाडौं। टिपटप हेल्प नेपाल स्पाेर्टस क्लबले काभा पुरुष क्लब च्याम्पियन लिगमा तेस्रो स्थानका लागि खेल्ने भएको छ।
मंगलबार भएको लिग चरणको अन्तिम खेलमा हेल्प नेपालले श्रीलंकाली पुलिसलाई ३-० को सेटमा पराजित गरेको हो।
योसँगै कीर्गिस्तान बिश्केकसँग समान अंक (११) भए पनि सेटको (२ सेटले पछि पर्दा) आधारमा हेल्प नेपाल तेस्रो स्थानमा रह्यो।
अब हेल्प नेपालले तेस्रो स्थानका लागि श्रीलंकाली पुलिससँग नै खेल्ने छ।
यता, शीर्ष दुई स्थानका काजकस्तानको झाइयक (१४) किर्गिस्तानको बिश्केक (११ अंक) र ले फाइनल खेल्ने भएका छन्।
मंगलबार नै भएको खेलमा झाइयकले बिश्केकलाई ३-० को सोझो सेटमा पराजित गर्दै शीर्ष स्थान हासिल गरेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |