← समाचारमा फर्कनुस्
Volleyball Jun 03, 2024 · Swadesh

एनभिए भलिबल लिग : हेल्प नेपालको लगातार तेस्रो जित

एनभिए भलिबल लिग : हेल्प नेपालको लगातार तेस्रो जित

काठमाडौं। टिपटप हेल्प नेपालले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा लगातार तेस्रो जित हासिल गरेको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा सोमबार सम्पन्न पाँचौँ खेलमा हेल्प नेपालले सुदूपश्चिम स्पोर्ट्स क्लबलाई  ३-० को सोझो सेटमा पराजित गरेको हो।



हेल्प नेपालले २५-१९, २५-२० र २५-२२ ले खेल जितेको हो। 

यसअघिका दुबै खेलमा हेल्प नेपाल विजयी भएको थियो।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →