← समाचारमा फर्कनुस्
हेल्प नेपालको लगातार चौथो जित

काठमाडौं । आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा टिपटप हेल्प नेपाल लगातार चौथो जित हासिल गरेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा मंगलबार सम्पन्न दिनको चौथो तथा पुरुषतर्फको अन्तिम खेलमा विभागिय टोली एपिएफ क्लबलाई हेल्प नेपालले ३–० को सेटमा पराजित गरेको हो।
पहिलो सेट २५–२१ ले जितेको हेल्प नेपालले दोस्रो सेट २६–२४ तथातेस्रो सेट २५–२२ ले जित्यो।
यस प्रतियोगितामा हेल्प नेपालले ४ खेलमा ४ वटामा जित हासिल गरेको छ भने एपिएफले सबै ४ खेलमा पराजय ब्यहोरेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |