← समाचारमा फर्कनुस्
हेल्प नेपालले जित्यो उपाधि

काठमाडौं। आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत पुरुषतर्फको उपाधि हेल्प नेपालले जितेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा शनिबार सम्पन्न फाइनलमा गण्डकी भलिबल एसोसिएसनलाई ३-१ को सेटमा पाखा लगाउँदै हेल्प नेपालले उपाधि हात पारेको हो।
पहिलो सेट २२-२५ ले जितेको हेल्प नेपालले दोस्रो सेट भने २५-२० ले गुमाएको थियो। तेस्रो र चौथो सेट हेल्प नेपाल २०-२५ र २०-२५ ले जित्दै च्याम्पियन बन्यो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |