← समाचारमा फर्कनुस्
जर्मनी स्लोभाकियासँग स्तब्ध

जर्मनीले विश्वकप छनोटको आफ्नो पहिलो खेलमा शुक्रबार स्लोभाकियाको हातबाट २–० को स्तब्धपूर्ण हार बेहोरेको छ । जर्मनीको यो हारले उसलाई छनोट यात्रामा कठिनाई उत्पन्न हुन सक्नेछ ।
समूह ‘ए’ को खेलमा डेविड हान्कोको गोलले अग्रता लिएको स्लोभाकियाका लागि डेविड स्टलेचले दोस्रो गोल थपे । विश्वकप छनोटको इतिहासमा जर्मनी पराजित रहेको यो दुर्लभ चौथो पल्ट मात्रै हो ।
यसै समूहको अर्को खेलमा उत्तरी आयरल्यान्डले लक्जेम्बर्गलाई ३–१ ले पराजित गर्यो । यस्तै समूह ‘ई’ मा स्पेनले बुल्गेरियालाई ३–० ले हरायो भने समूह ‘जी’ मा नेदरल्यान्ड्स र पोल्यान्डले १–१ को बराबरी खेले ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |