← समाचारमा फर्कनुस्
सुदूरपश्चिममाथि गण्डकीको जित

काठमाडौं । आठौं प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल एसोसिएसन सहज जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्डमा सम्पन्न खेलमा गण्डकीले सुदूरपश्चिम स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
यो जितसँग गण्डकीले जारी प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो।
गण्डकीले पहिलो सेट २२-२५, दोस्रो सेट २२-२५, तेस्रो सेट १८-२५ ले जित्यो
यसअघि गण्डकीले आफ्नो पहिलो खेलमा विभागिय टोलि एपीएफ क्लबलाई ३-१ ले पराजित गरेको थियो भने सुदूर नेपाल पुलिस क्लबसँग ३-० को सेटमा पराजित भएको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |