← समाचारमा फर्कनुस्
फुलहमसँग युनाइटेडको बराबरी

म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा आइतबार फुलहमको हातबाट १–१ को बराबरीमा रोकिएको छ । कारभेन कटेजमा भएको खेलमा युनाइटेडले ५८ औं मिनेटमा रोड्रिगो मुनिजको आत्मघाती गोलले अगाडि रहेको थियो ।
त्यसपछि खेलको ७३ औं मिनेटमा इमिल स्मिथ रोले बराबरी गोल फर्काए । युनाइटेडका लागि पहिलो हाफमा कप्तान ब्रुनो फर्नान्डेज पेनाल्टीमा गोल गर्न चुक्ने महँगो सावित भयो ।
युनाइटेडले लिगका सुरुआती दुई खेलबाट दुई अंक मात्रै बटुल्न सकेको छ । फुलहम पनि दुई बराबरीसँगै दुई अंकमै स्थितिमा छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |