← समाचारमा फर्कनुस्
Other Sports Sep 12, 2026 · Swadesh

फाइनलमा जेभरेभ सेल्टनको सामना गर्दै

फाइनलमा जेभरेभ सेल्टनको सामना गर्दै

यूएस ओपन २०२६ को पुरुष एकलको फाइनलमा जर्मनीका एलेक्जान्डर जेभरेभ र अमेरिका बेन सेल्टन भिड्ने भएका छन् । जेभरेभले कारेन खाचानोभालाई शनिबार भएको पहिलो सेमिफाइनलमा ६–३, ७–६ र ७–६ ले पराजित गरे र लगातार तेस्रो ग्रान्ड स्लाम फाइनलमा प्रवेश गरे ।

फ्रेन्च ओपन विजेता जेभरेभ विम्बल्डनको फाइनल पनि पुगेका थिए । अर्को सेमिफाइनलमा सेल्टनले फ्रान्सिस टिफोएलाई चार सेटको खेलमा हराए । दुई अमेरिकी खेलाडीबीचको खेलमा सेल्टन ४–६, ६–३, ६–३ र ७–५ ले विजयी रहे ।

पहिलो सेट गुमाएर पनि सेल्टनले खेलमा उत्कृष्ट पुर्नआगमन रचेका हुन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →