← समाचारमा फर्कनुस्
Volleyball Nov 04, 2025 · Swadesh

एभरेष्ट महिला भलिबल लिग कार्तिक २६ देखि काठमाडौंमा हुने

एभरेष्ट महिला भलिबल लिग कार्तिक २६ देखि काठमाडौंमा हुने

काठमाडौं। एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका बाँकी खेलहरू आगामी कार्तिक २६ देखि २९  सम्म पुनः सञ्चालन हुने भएको छ। 


आयोजकले यस सम्बन्धमा नेपाल भलिबल संघबाट आधिकारिक स्वीकृति प्राप्त भएको र लिगको बाँकी खेलहरू काठमाडौंमै सम्पन्न गर्ने तयारी तीव्र गतिमा अगाडि बढिरहेको बताएको छ। यस्तै खेल तालिका चाँडै सार्वजनिक गरिनेछ।


लिगको पहिलो चरणका ९ खेल सम्पन्न भइसकेको छ। गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका कारण अस्थायी रूपमा प्रभावित भई खेलहरू स्थगित भएका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →