← समाचारमा फर्कनुस्
इडब्लुभिएलको अक्सन हुने

काठमाडौं। दोस्रो संस्करणाको एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को अक्सन आउन २ गते काठमाडौंमा हुने भएकाे छ।
आयोजक इन्फिनिटी ड्रिम्स प्रालि भाद्र २० देखि २८ गतेसम्म हुन लागेको इडब्लुभिएलको दोस्रो सिजनका लागि खेलाडीको अक्सन लागर्गेनको हो। नेपाली भलिबलको इतिहासमा पहिलो पटक भलिबलको ‘प्लेयर अक्सन’ हुने भएको छ।
सहभागी ६ टोलीले राष्ट्रिय खेलाडी, नयाँ प्रतिभा र उदीयमान खेलाडीबाट आफ्नो टोली निर्माण गर्ने अवसर पाउनेछन्। अक्सनमा लिगका अधिकारी, फ्रेन्चाइजका प्रतिनिधि र कार्यकर्ताहरुको सहभागिता रहनेछ।
‘यो एक अक्सन मात्र होइन, नेपाली महिला भलिबलको एउटा ऐतिहासिक टर्निङ पोइन्ट हो। खेलकुदको यो व्यावसायिक संरचनामा महिला खेलाडी पहिलो पटक होमिदै छन्। यो हामी सबैका लागि गर्वको विषय हो,’ इडब्लुभिएलकी सिइओ स्नेभी चापागाईँले भनिन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |