← समाचारमा फर्कनुस्
Volleyball Aug 12, 2024 · Swadesh

एभरेस्ट महिला भलिबल लिग मार्की खेलाडी सार्वजनिक

एभरेस्ट महिला भलिबल लिग मार्की खेलाडी सार्वजनिक

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करणमा सहभागि ६ फ्रेन्चाइज टोलीको आफ्नो मार्की खेलाडी सार्वजनिक गरेको छ।

इन्फिनिटीड्रिम्स प्रालिको आयोजनामा हुन लागेको यस प्रतियोगिताका लागि आइतबार ६ मार्की खेलाडी घोषणा गरिएको हो।

मार्की खेलाडी घोणषासँगै अरु खेलाडी टोलीमा भित्र्याउन ड्राफ्ट हुने आयोजकले जनाएको छ। यसैगरी प्रतियोगिताका फ्रेन्चाइज टोलीले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्।

६ फ्रेन्चाइज टोलीको मार्की खेलाडी

उषा भण्डारी – काठमाडौं

सलिना श्रेष्ठ – ललितपुर 

अरुणा शाही – चितवन

सरस्वती चौधारी – गण्डकी  

सुमित्रा रेग्मी – कर्णाली

निरुता ठगुन्ना – मधेश

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →