← समाचारमा फर्कनुस्
Volleyball Aug 08, 2024 · Swadesh

एभरेस्ट महिला भलिबल लिग : ६ टोली सार्वजनिक

एभरेस्ट महिला भलिबल लिग : ६ टोली सार्वजनिक

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउने भएका छन्।

आयोजक इन्फिनिटी ड्रीम्स प्रालीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस प्रतियोगितामा ६ टोलीलाई सहभागी गराउन लागिएको जानकारी दिएको हो।

आयोजकका अनुसार पहिलो संस्करणमा काठमाडौं, ललितपुर, मधेश, गण्डकी, चितवन र कर्णालीले सहभागिता जनाउने छन्।

इन्फिनिटी ड्रीम्स प्राली प्रबन्ध निर्देशक आमिर आख्तरका अनुसार मिति र लोगो करिब दुई सातापछि सार्वजनिक गर्ने जनाएका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →