← समाचारमा फर्कनुस्
Volleyball Aug 25, 2024 · Swadesh

एभरेस्ट महिला भलिबल लिगको मिति घोषणा

एभरेस्ट महिला भलिबल लिगको मिति घोषणा

 काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको मिति घोषणा भएको छ। 

आयोजक इन्फिनिटी ड्रीम्स प्रालीले पहिलो संस्करण आगामी असोज १४ देखि १९ गतेसम्म हुने जनाकारी गराएको छ। 

प्रतियोगिताको सबै खेल त्रिपुरेस्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सञ्चालन हुनेछ। 

यस्तै लिगको तयारी तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ। यसपटक ६ फ्रेन्चाइजहरू भलिबल टीम काठमाडौं, ललितपुर, मधेश, गण्डकी, चितवन र कर्णालीले सहभागिता जनाउने छन्।

टिम मधेश

निरुता ठगुन्ना ‘ए’, पुजा थारु ‘बि’, संगम महतो ‘बि’, शान्ति तामाङ ‘बि’, हिरा केसी ‘सी’, आशिक क्षेत्री ‘सी’, एलिशा मानन्धर ‘सी’

प्रशिक्षक : भरत यादव

टिम काठमाडौं

उषा भण्डारी ‘ए’, आरती सुवेदी ‘बि’, कोपिला राना ‘बि’, कमला पुन ‘बि’, उषा विष्ट ‘बि’, निशा महर ‘सी’, वसन्ती साउद ‘सी’, रश्मिता दुरा ‘सी’

प्रशिक्षक : जगदीश प्रसाद भट्ट


टिम ललितपुर

सलिना श्रेष्ठ ‘ए’, पुनम चन्द ‘बि’, कामना विष्ट ‘बि’, सफिया पुन ‘बि’, निशा चौधरी ‘बि’, अनुषा चौधरी ‘सी’, नेहा चौधरी ‘सी’, भावना तामाङ ‘सी’

प्रशिक्षक: उत्सव खड्का


चितवन शक्ति

अरुणा शाही ‘ए’, सलिना बुढा मगर ‘बि’, जेनिशा विश्वकर्मा ‘बि’, एन्जिला प्रधान ‘बि’, सुनिता खड्का ‘बि’, भावना डाँगी ‘सी’, वाल्मिका आचार्य ‘सी’, सरस्वती कट्टेल’सी’

प्रशिक्षक : अर्जुन घिमिरे


टिम गण्डकी

सरस्वती चौधरी ‘ए’, प्रगति नाथ ‘बि’, लक्ष्मी चन्द ‘बि’, रिमा कुँवर ‘बि’, कविता भट्ट ‘बि’, आरति चौधरी ‘सी’, स्नेहा ठगुन्ना ‘सी’, सरस्वती जैशी ‘सी’

प्रशिक्षक : रुपेश कुमार विष्ट


टिम कर्णाली

सुमित्रा रेग्मी ‘ए’, मिना सुनार ‘बि’, मनिषा चौधरी ‘बि’, यमुना रसाइली ‘बि’, सुनिता राई ‘बि’, सृष्टि खड्गी ‘सी’, गरिमा बोहोरा ‘सी’, पशुपति बोहोरा ‘सी’

प्रशिक्षक : कुमार राई

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →