← समाचारमा फर्कनुस्
एनभिए भलिबल लिग : एभरेस्टको लगातार दोस्रो जित

काठमाडौं। आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा एभरेस्ट भलिबल क्लबले लगातार दोस्रो जित हासिल गरेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कबर्डहलमा आइतबार सम्पन्न दोस्रो खेलमा एभरेस्टले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
एभरेस्टले २५-१५, २५-१९ र २५-१९ ले सेट जितेको थियो।
एभरेस्टले पहिलो खेलमा कर्णाली प्रदेश खेलकुद विकास बोर्डलाई ३-० को सेटमा पराजित गरेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |