← समाचारमा फर्कनुस्
Volleyball Aug 16, 2024 · Swadesh

एभरेस्ट भलिबल लिग : सहभागी टोलीका खेलाडी सार्वजनिक

एभरेस्ट भलिबल लिग : सहभागी टोलीका खेलाडी सार्वजनिक

काठमाडौं । पहिलो फ्रेन्चाइज अवधारणबाट हुन लागेको एभरेस्ट महिला भलिबल लिगमा सहभागी टिमले आफ्नो खेलाडीको नाम सार्वजनिक गरेको छ।

इन्फिनिटी ड्रिम्स प्रालिले शुक्रबार ६ फ्रेन्चाइजीका मुख्य प्रशिक्षकहरूको बैठकमा भएको ड्राफ र समझदारीका आधारमा टोलीमा रहने खेलाडीको सूची सार्वजनिक गरेको जानकारी दिएको हो। 

पहिलोपटक हुन लागेको यस लिगमा प्रत्योक टोलीमा ए का एक, बीका चार र सी ग्रेडका तीन जना खेलाडीलाई वर्गिकरण गरिएको छ। एक जना भने ट्यान्ड हन्टबाट समावेश गरिने आयोजकले जनाएको छ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →