← समाचारमा फर्कनुस्
Volleyball Aug 16, 2025 · Swadesh

एभरेष्ट महिला भलिबल लिगको प्रत्यक्ष प्रसारण हिमालय टिभी प्रिमियममा

एभरेष्ट महिला भलिबल लिगको प्रत्यक्ष प्रसारण हिमालय टिभी प्रिमियममा

काठमाडौं। दोस्रो संस्करणको  एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को प्रत्यक्ष प्रसारण हिमालय टिभी प्रिमियम मार्फत हुने भएको छ।


यस लिगको प्रसारण अधिकार सम्बन्धी सम्झौता हिमालय टिभी प्रिमियम र लिगका आधिकारिक सञ्चालक कम्पनी इन्फिनिटी ड्रिम्स प्रालि बीच सुश्री मिडिया प्रालिमार्फत सम्पन्न भएको हो। यो साझेदारी यस सिजनको लागि एक महत्वपूर्ण कदम मानिन्छ।


महिला भलिबल लिग भदो २० गतेदेखि २८ गतेसम्म सञ्चालन हुने छ। यस लिगमा १८ अन्तर्राष्ट्रिय खेलाडीहरूसहित नेपालका प्रख्यात महिला भलिबल खेलाडीहरू ६ फरक टोली मार्फत प्रतिस्पर्धा गर्दैर्छन्। लिगको ६ फरक टोलीमा सहभागिता जनाउदैछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →