← समाचारमा फर्कनुस्
Volleyball Sep 30, 2024 · Swadesh

एभरेस्ट भलिबल लिगको पहिलो संस्करण आजदेखि , काठमाडौं र ललितपुर भिड्दै

एभरेस्ट भलिबल लिगको पहिलो संस्करण आजदेखि , काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं । पहिलो पटक हुन लागेको फ्रेन्चाइज भलिबल प्रतियोगिता वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) आजदेखि हुँदैछ। 

सोमबारबाट त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सुरु हुँदैछ।

 प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं स्पाइकर्सले ललितपुर क्विन्सको सामना गर्नेछ। खेल दिउँसो ३ः४५ मा सुरु हुनेछ। 

यस्तै दिनको दोस्रो खेलमा मधेश युनाइटेड र कर्णाली यसभिसले ५ः४५ बजे एकअर्कासँग प्रतिस्पर्धा गर्दा ७ः४५ मा सुरु हुने तेस्रो खेलमा चितवन शक्ति र गण्डकी थन्डर्स आमनेसामने हुनेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →