← समाचारमा फर्कनुस्
Volleyball Sep 15, 2024 · Swadesh

एभरेस्ट महिला भलिबल लिगको ट्रफी सार्वजनिक

एभरेस्ट महिला भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं ।एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) काे ट्रफी सार्वजनिक भएको छ।

आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत ट्रफी सार्वजनिक गरेको हो।

प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ।

नेपाली भलिबल इतिहामै पहिलो पटक हुन लागेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन्।

प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र कर्णाली यश्भिसले सहभागिता जनाउने छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →